नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा सोमराज पाण्डे

बागलुङ, १२ जेठ ।
नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुको अध्यक्षमा सोमनाथ पाण्डे निर्वाचित हुनुभएको छ ।
शनिबार बागलुङमा सम्पन्न चौथो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा कोपिला थापा, द्धितिय उपाध्यक्षमा प्रदिप आचार्य ,तृतिय उपाध्यक्षमा ऋषिराम शर्मा रहनुभएको छ । संघको सचिवमा विष्णुुनाथ सापकोटा, सहसचिवमा शुुशिल पौडेल र कोषाध्यक्षमा सिता थापा चयन हुनुभएको छ ।
संघको सदस्यमा देवी शर्मा, पुष्पादेवी अधिकारी,राजुु प्रसाद जैसी, सन्तोष सुुवेदी,कसिन्द्र शाही,टंक बहादुुर के.शी, टिकादेवी रिजाल , सुुरज बराल र पदम बहादुुर पुन रहेको बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here