
बागलुङ, १० जेठ ।
ताराखोलामा आज ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
ग १ त २५९५ नम्बरको ट्याक्टर अनेन्त्रित भई सडकदेखि २ सय मिटर तल खसेपछि चालक गोर्ख बहादुर घर्ती गम्भिर घाईते भएको स्थानिय पृथ्वी सुवेदीले जनकारी दिए ।
घाईते घर्तीलाई इर्मेजेन्सि पोलिक्निक हस्पिटल गल्कोट हटियामा उपचार भईरहेको छ ।
ताराखोला गाउँपालिका ५ मपेसमा घर बनाउनका लागि ढुंगा बोकिरहेको बेलामा ट्याक्टर दुर्घटना भएको हो ।










