छोरा प्रकाशलाई प्रचण्डले दिए दागबत्ती

k|sfz bfxfnk|lt >4f~hln g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn cfˆgf ;'k'q tyf dfcf]jfbL s]Gb|sf s]Gb|Lo ;b:o k|sfz bfxfnk|lt dfcf]jfbL s]Gb|sf] k]l/; 8fF8fl:yt kf6L{ sfof{nodf cfOtaf/ >4f~hln JoQm ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ३ मंसिर ।
 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिनुभएको छ । पशुपति आर्यघाटमा प्रचण्डले भाव विहिल भएर छोरालाई दागबत्ती दिनुभएको हो ।

दागबत्ती दिहिरहँदा प्रचण्ड निकै भावुक देखिनुहुन्थ्यो । स्वर्गीय प्रकाशका जेठी श्रीमती सिजृनातर्फका छोरा प्रसिद्ध ८ वर्षका छन् । र कान्छी श्रीमती विनातर्फका छोरा प्रणव ६ वर्षका छन् । उनीहरु दुबै जनाको वर्तवन्ध नभएका कारण बुबा प्रचण्डले दागबत्ती दिनुभएको हो ।