
केपी कुमार जलन/बागलुङ
बहु प्रतिभाका धनी गायक बिष्णु खत्रीले आफ्नै जन्म भुमि लाई गित मार्फत चिनायका छन घर त गल्कोट तिर हो एकल गित घुम्टेको शिर लेक बेशी आफ्नो जन्म गांउ झोलुङ्गे पुल लाई म्युजिक भिडियोमा सार्वजानिक गरेका छन सांगीतिक क्षेत्रमा डेढ़ दसक लामो यात्रा गरेका बिस्नु खत्रीले थुप्रै सांगीतिक क्रान्ति गरेका छन जातीय लड़ाई अन्तरजातीय विवाह देखि राष्ट्रिय लड़ाई कि सास चाहियो कि लास जस्ता अनेकौ सांगितले चर्चा बटुलेका खत्री यति बेला आफु जन्मे हुर्केको गाउलाई गित मार्फत यसरी सम्झेका छन
भईयो भेटा नाम भने थर सोधेउ
¸थर नि भने जन्मेको घर सोधेउ
¸तलै जादा झोलुङ्गे पुलहरु¸
रङ्गि चङ्गि भेटीन्छ फुलहरु
घर त बागलुङ् गल्कोट तिर हो
¸गल्कोट पनी काहा भनी सोधौली घुम्टे शिरको फेदै तिर हो जस्ता शव्दहरु रहेको गितमाको लय शव्द गायक खत्रिको रहेको छ भने आवज पनी गायक खत्रिको रहेको छ बिगत लामो समय पछी जिबन्त र यथार्थ फरक गीत स्रोता माझ पस्कदै आएका दुखि गरिव किसानका गायक भनेर चिनिने गायक बिष्णु खत्री कहिले भरिया दाईको पिडा त कहिले लाहुरे दाजुभाईहरुको बियोगान्त त कहिले नारीको पिडा माथी भएको दमनको बिरुद्धमा गित गाउने बिष्णु खत्रीले यो गितले दर्शक श्रोताको अपार माया पाउनेमा विश्वस्त छन










