
केपी कुमार जलन
बागलुङ्
प्रदेशि गायक हुन सुर्य खड्का बागलुङ् जिल्लाको धम्जा माझकटेरा स्थाई घर भएका कर्ण प्रिय आवजका धनि एवं लोकप्रिय गायक सुर्य खड्का पछिल्लो समएमा उदाउदा कलाकार हुन् ।
बिगत ७ बर्ष देखी जापानलाई कर्मथलो वनाउदै आएका गायक खड्काले करिव १२ वर्ष देखी सांगितिक क्षेत्रमा समय मात्र खर्चिएनन दोहोरी गाउन खप्पिस गायक खड्कालाई जापानमा नेपाली चर्चित गायक भनेर चिन्ने गर्दछन ।
जापानमा रहनुहुने नेपालीहरुको बिच बाट जन्मेको कलाकार भनेर सबै सामु चिनिने गायक खड्काको धोको छ. पहिलो गित मन रोएको कसलाई के थाहा छ र बोलको गितबाट सांगितिक यात्र शुरु गरेका थिए उनले यस्तै छ कहानी प्रदेशिको¸फेरी भेट होला नहोला¸ आज तिम्ले जवाफ दिनै पर्छ सानु¸ अर्को तिजको कोशेली माया नेपाल म जापान टोकियो जुन गित जापानमै छायाङ्कन गरेका थिय¸ मार्मिक मर्ने मन लाउने लोक दोहोरी गित ¸प्रदेशिने मन¸पन्चे बाजा¸यो जुनिमा माया त¸दिन काट्नै गारो भो¸आकाशैमा तारा¸कौडा रोईला¸दशै रोए धुरु धुरु¸सोच्देउ भगवान¸आज घात भयो¸जस्ता डेढ दर्जन गितमा लय शव्द र आवज भरिसकेका छन आगमि दिनमा उनका अझै मन छुने मार्मिक गितहरु बजारमा आउने तयारीमा रहेको बताए अत्यन्तै मर्मस्पशी शव्द र कर्णप्रिय स्वरमा नयाँ लोक दोहोरी गित बजारमा लिई स्रोत माझ सफलता बटुल्दै आएका छन् ।
भरखेर मात्रमा जापानमा रहेका खड्काले नेपाली चेलीहरुको उच्च सम्मान गर्दे गायक अनि लेखकको जय होस बोलको सन्देश मुलक तिजको कोशेली संगै जापानिज साडी तिजगित पनी बजारमा ल्याएका छन चर्चित शव्द संकलन शिब अखेलिको शव्द गायक सुर्य खड्काको लयमा सजिएको उक्त गितमा आवज भने गाएक खड्काको रहेको छ भने लोकप्रिय गायिका शान्त जिसीले साथ दिएकी छन् ।
चर्चित निर्देशक कुमार केसीको निर्देशनमा कुश्मामा छायाङ्कन गरिएको गितमा नेपालकै चर्चित मोडेल प्रकाश सपुत र करिष्माको भुमिका रहेको छ।हमाल म्युजिक प्रा.लिको प्रस्तुतिमा हरितालिका तिजको अवसर पारी तिजको कोशेली लाउली माया जापानिज साडी¸फुल भरेको अगडी पछाडी माया नेपाल जापान टोकीयो¸ टोकीयोमा किनेको साडी धुदा कलर जाने होकी जस्ता शव्द रहेको सो गितले दर्शक श्रोताको अपार माया पाएको प्रतिक्रिया दिए ।