माग्नसक्ने’ बाट ‘दिनसक्ने’ को दर्जा


जनताले नेतासँग माग्ने, नेताले राज्यसँग माग्ने, राज्यले अन्य देशसँग माग्ने । यसरी माग्ने चक्रमा हामी यति धेरै अभ्यस्त भयौ कि हामीले आफ्नो सामर्थ्यको सामान्य हेक्का सम्म राखेनौ। यो चक्र नबदलेसम्म हामी ‘माग्नसक्ने’ बाट ‘दिनसक्ने’ को दर्जामा पुग्दैनौ ।