बागलुङ – हिन्दू नारीहरुको पर्व हरितालिका तीजको अबशरमा मा तयार पारिएको तिजी कोसेली मेरा बुडाले पैसा पठाउँछन लिएर पहिलो पटक कल्पना चालिसे सँगीत बजारमा आएकी छीन ।
उनको उनको गीतको सुरुको शब्द यस्तो रहेको छ ।
आधा पैसा मलाई राख्न
आधा बा लाई दिनलाई
आई एम इ मा हीनेकी छु पैसा लिनलाई
कमला अधिकारी को शब्द अनी लय सिर्जनामा रहेको यो गीत मा कल्पना चालिसे –र राधिका हमाल को आवाज रहेको छ ।
विदेश मा श्रीमानले दुख गरेर पठाएको धनले यता नेपाल मा सानोतिनो ब्यापार गरेर आफ्नो परिबार लाई सुख दिने श्रीमान श्रीमती को प्रेम स्नेह र योजनालाई अभिव्यक्त गर्न खोजिएको छ ।
म्युजिक बेंक कम्पनीले बजारमा लिएको यो गीतको म्युजिक भिडियो मा कल्पना आफैले कम्मर मर्काएकी छन । पहिलो तीजी कोसेली मार्फत सँगीत जगतमा पाइला टेकेकी कल्पनालाई धेरै धेरै प्रगतिको शुभकामना ।
सोमबार, २५ साउन २०७३ मा प्रकाशित