अमर थापाका ३ मुक्तक

अमर थापा
amar thapa१. आखामा आँसु, मनमा पीडा सम्हालु कसरी
जलाई मुटु निष्क्रिय पार्यौ म बाचु कसरी
जे देखे पनि सम्झना आउँछ, तिम्रो र मेरो
सम्झिदा पल बल्झिन्छ आँसु म हासु कसरी
२. उनको त्यो हेराई लजालु ।
हेर्ने त्यो आखै नशालु ।।
भित्रभित्रै जलाईदिन्छ मन,
झनै उन्को जवानी बैशालु ।।।

३. संकतमा हुँदा म बसि बसि मज्जा लियौ
तिम्रै पाउमा पर्छु भन्दा डसि डसि मज्ज लियौ
भित्री मनमै बिझ्ने गरि गर्छ, बिगतका ती पल सम्झिदा
छुरा रुपि वचन मलाई धसी धसी मज्जा लियौ

 

२०७३ साउन २४ गते प्रकाशित

1 टिप्पणी

Comments are closed.