केपी कुमार जलन
बागलुङ, २४ साउन
नेपाल प्रहरी बन्ने चाहना हुदा हुदै पनी गित संगितमा लागेकी गायिका हुन पुर्णकला बिसी २०४५ साल फागुन १२ गते बर्दियामा जन्मिएकी गायिका बिसीको कर्म घर भने पोखरा हो सबै परिवार पोखरामा बसोबास गरेता पनी २०६५ साल देखी श्रिमान र छोरी संगैको साथमा रहि काठमाण्डौ लाई कर्मथलो बनाउदै करिव ४ हजार लोक दोहोरी गितमा आवज दिई सकेकी छिन दर्शक श्रोताको अपार माया पाएकोमा खुसी व्याक्त गर्दे बाबा आमा¸दर्शक¸भिनाजु बल बहादुर बिसी¸ एकनारायण भण्डारी¸प्रलाद सुवदी¸वसन्त थापा जस्ता श्रष्टाहरुको प्रेरणाले आज आफु एउटा राम्रो गायिका बन्न पाउदा खुसी व्याक्त गर्छिन स्कुले जिवनमा रहदा बिभिन्न प्रतियोगितामा सहभागि हुदै प्रथम स्थान हासिल गर्ने गायिका बिसीले यो झुम्का हरायो मेरो बुटवल बजारमा¸ए माया सुनन सुन¸ अहिलेको धुलो उडाईदेउ¸नाच्नीहो पुतली कम्मर भाच्नी हो बरिलै¸बबाल¸ मरक मरक लगायतका करिव ३ दर्जन तिजका गितमा आवज दिई सकेकी बिसीले यस पाली भने गायक बिमल परियार संग सहकार्य गर्दे सरकारी जागिर तिज गित बजारमा ल्याएकी छिन गित संगित संगै देशको असाध्यै चिन्ता गर्ने गायिका बिसीले भर्खर मात्रमा तिजको अवसर पारी सरकारी जागिरे हुनेहरुको बास्तिक घट्नालाई चित्रण गर्दे तिज गित सरकारी जागिर बोलको तिजगित बजारमा ल्याएकी छिन । करिव ७ वर्ष देखी संगितिक क्षेत्रमा समय खर्चिएकी बिसीलाई सुचना केन्द्र डट कमले सोधेको प्रश्नमा आफु परिपक्क गायिका वनेको प्रतिक्रिया दिईन । चर्चित गायक सर्जक बसन्त थापाको लय शव्दमा सजिएको उक्त गितमा आवज भने गायिका बिसीको रहेको छ भने साथमा चर्चित गायक बिमल परियारले साथ दिएका छन ।।आशिष म्युजिक प्रा.लिको प्रस्तुतिमा डाक्टर सावले भन्नु भाछ रक्सी मासु नखाउ¸तिमले भन्छौ अझै चर्को नुन हालेर पकाउ जागिर सरकारी मेरो जागिर सरकारी एयुरिकेसिट देखे बुढा मरे मरे भन्छौ मासु खाना हुन्न तिमलाई खाईदेउ तरकारी जस्ता उत्कृष्ट शव्द रहेको उक्त गितमा डाक्टरले रक्सी मासु नखाने सुझाव दिएपनी श्रीमानले सरकारी जागिरको संज्ञा दिदै तलव बढेको धम्की दिदै रक्सी मासु खाने जवाफ दीएको श्रीमान श्रीमतीको पारिवारीक अवस्थालाई समेटेको गित रहेको छ यस गितले दर्शक श्रोताको अपार माया पाउनेमा बिश्वास्त छिन। गायिका विसी व्यवसायिक रुपमा गित संगितमा लागेर धेरै बिदेशका कार्यक्रममा सहभागि भएको जानाकारी गराउदै केही हप्तमा तिज बिशेष कार्यक्रमको लागि जापान जाने तयारीमा रहेको बताईन ।