साउनको चौथो सोमबार शिव मन्दिरमा भिड

साउनको चौथो सोमबार बागलुङ नगरपालिका–११ उपल्लाचौरमा रहेको गौरीधाम शिव मन्दिरमा भक्तजनहरुको भिड । साउन महिनामा देशभरका शिव मन्दिरमा भक्तजनहरुको भिड लाग्ने गर्दछ । साउन महिनामा महिलाहरुले आफ्नो श्रीमान तथा छोराहरुको लामो आयु तथा घरपरीवार सवैको राम्रो होस भन्दै शिवमन्दिरमा पुजाआजा गर्न गर्दछन् । साउन महिना हरियो महिनाको रुपमा परिचित महिना पनि हो त्यसैले हरियो चुरा, हरियो साडी, पोतेमा, हातखुट्टामा मेहेन्दी लगाएर हिड्ने गर्दछन् ।shiva mandir
तस्विरः सिर्जना कार्की

२०७३ साउन २४ गते सोमबार प्रकाशित