मुक्तक

तारा प्रसाद शर्मा
हिजो दुस्मन बनेर ठोक्नेहरुको मिलती भाछ
टाउकोको मुल्य तोक्नेहरुको मिलती भाछ
खै कसरी चलाउलान र सत्ता पनि यिनिहरु
स्वार्थका बिचार बोक्नेहरुको मिलती भाछ
धौलागिरी एफ एम