एसईईमा कम नम्बर दिएको भन्दै विद्यार्थीले हेडसर कुटे
राजकुमार कार्की
सिन्धुली, १४ भदौ ।
एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै यहाँको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् ।
सिन्धुलीको सुनकोसी...
मन्त्रिपरिषद्बाटै विशिष्टलाई धमाधम सुविधा दिने निर्णय
काठमाडौं, १४ भदौ
विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीलाई सेवा सुविधा दिने कानुन नबन्दा सरकारले मन्त्रिपरिषद्बाटै धमाधम सेवा सुविधा दिने निर्णय गरेको छ । सर्वोच्चको फैसलाअनुसार कानुन...
झारफुककाे बहानामा बलात्कार
काठमाडौं, १३ भदौ ।
६ वर्षीय बिरामी छाेरालाई विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निकाे नभएपछि बाँकेकी एक महिलाले धामीझाँक्री कहाँ लैजाने विचार गरिन् ।
राति भएकाले...
रक्षा, गृह र स्वास्थ्य मन्त्री सहित प्रधानसेनापति क्वारेन्टाइनमा
काठमाडौं, १३ भदौ ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र प्रधानसेनापति...
काँग्रेसमा क्रियाशील सदस्यताको किचलो
काठमाडौं, १३ भदौ ।
कांग्रेसमा दुईथरी सदस्यता छन्– साधारण र क्रियाशील । साधारण सदस्यता जोकोहीले सहजै पाउन सक्छन् । त्यसको कुनै अभिलेख पार्टीमा छैन ।...
कोरोना महामारी बढेसँगै उपचार गर्न नौ हजार शय्याको तयारी
काठमाडौं, १३ भदौ ।
काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये...
मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्त
काठमाडौं, १३ भदौ ।
कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी-पीसीआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।
बिरामीको मृत्यु भए...
निजी विद्यालयमा छोराछोरी पढाउनेलाई जरिवानासहितको पत्र
दैलेख, १२ भाद्र ।
गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्यरुपमा...
२४ घण्टामा ९२७ जनालाई कोरोना संक्रमण पुष्टि, थप १२ जनाको मृत्यु
बागलुङ, १२ भदौ ।
नेपालमा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा १० हजार २ सय २९ पीसीआर...
कोरोना महामारीसँगै बर्डफ्लुको त्रास
काठमाडौं, १२ भदौ ।
कोरोना भाइरसको दोस्रो लहर नियन्त्रणमा सफलता पाइरहेको अस्ट्रेलियाको कृषि क्षेत्रमा बर्डफ्लुको संक्रमण देखापरेको छ । भिक्टोरिया राज्यका आधा दर्जन कुखुरा फार्ममा...



















