६ लाखभन्दा बढी नेपाली फर्किने
काठमाडाैं, २४ भदौ
कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय...
शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी, २३ भदौ ।
बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दूर्गम सिगास गाउँपालिकाका शिक्षकले...
कृषियोग्य जमिनको कित्ताकाटको बाटो खुल्ला
काठमाडौं, २२ भदौ ।
सरकारले कृषियोग्य जमिनको कित्ताकाट खुल्ला गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी यसअघि भएका पूर्व निर्णयहरू बदर गर्दै कृषी...
मल नल्याउने दुई कम्पनीको ठेक्का रद्द
काठमाडौं, २२ भदौ ।
सरकारले समयमै मल आयात नगरेका शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द गरेको छ । सम्झौताअनुसार भदौ २०...
उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ : प्रधानमन्त्री ओली
काठमाडौं, २२ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण महामारीको अवस्थामा नागरिकको जीवन रक्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताएका छन् । अर्थमन्त्रीको समेत...
६ महिनामा कोर्स पूरा हुने गरी पाठ्यक्रम परिमार्जन गरिँदै
काठमाडौं, २२ भदौ ।
शैक्षिक सत्र खेर जान नदिन शिक्षा मन्त्रालयले पाठ्यक्रम समायोजनसहित वैकल्पिक कक्षालाई नै मान्यता दिने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास...
कोरोनाको कारण रोजगारी गुम्ने चिन्ता
काठमाडौं, २२ भदौ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ खैरीघाटका राजेन्द्र टमटा कामको खोजीमा भारत जान दुईपटक गड्डाचौकी नाका पुगे । पहिलो दिन शनिबार दिउँसो निर्धारित समयभन्दा...
कोरोना संक्रमण समुदायस्तरमै विस्तार
काठमाडाैं, २० भदौ ।
पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् ।
पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर...
२४ घण्टामा १३ सय वढि संक्रमित थपिए, १४ जनाको मृत्यु
काठमाडौं १५, भदौ ।
पछिल्लो २४ घण्टामा मुलुकभर १३ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय
काठमाडौं, १८ भदौ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक...



















