यो वर्ष नयाँ नोट सटही नहुने
काठमाडौं, २२ असोज । यो वर्षको दसैंमा नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ ।
विगतका वर्षमा केन्द्रीय कार्यालय...
पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनालाई कोरोना संक्रमण
काठमाडौं, २२ असोज । नेपालमा बिहीवार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै...
नयाँ बसपार्क पनि अनलाइन टिकटमा
काठमाडौं, २२ असोज । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो ।
कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम...
प्रदेश ५ को स्थायी राजधानी भालुवाङ दुई तिहाईले पास
काठमाडौं, २० असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
मंगलबार भएको...
प्रदेशसभामै विपक्षीको तोडफोड
काठमाडौं, २० असोज । तोडफोड र भाँडभैलोका बीच प्रदेश ५ को स्थायी राजधानी र नामकरण प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । प्रदेश ५ सरकारले...
नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलन सकियो
काठमाडौं, २० असोज । नेपाल–भारत सीमासम्बन्धी प्रमाण संकलनका लागि गठन गरिएको विज्ञ समूहले आइतबार प्रतिवेदन तयार पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका...
कोरोनामुक्त भइन् १०१ वर्षीया हजुरआमा
काठमाडौं, २० असोज । कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दो छ। केटोकेटीदेखि वृद्धवृद्धासम्म यसको चपेटामा छन् । संक्रमणबाट मुक्त हुने पनि कम्ती छैनन् । मध्यपुर...
डा. केसीसँग वार्ता गर्न ७२ घण्टे अल्टिमेटम
काठमाडौं, १९ असोज । नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा....
दक्षिण एसियामा प्रभावकारी देखिएन अनलाइन शिक्षा
काठमाडौं, १९ असोज । कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका कारण...
प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना ? संक्रमणको स्रोत खोज्दै सरकार
काठमाडाैं, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ...



















