बाँदर तर्साउन बाघको तस्बिर !

काठमाडौं, १५ कार्तिक । हरिया रूखमा लटरम्म सुन्तला र रुद्राक्ष फलिरहेको छ । फराकिलो बगैंचालाई बेरबार गरिएको छ । बगैंचाको चारछेउ चारवटा ठूला प्लेकार्ड र...

सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै

काठमाडौं, १५ कार्तिक । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई...

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

काठमाडौं, १५ कार्तिक । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको...

खुल्न थाले पर्यटकीय क्षेत्र

चितवन, १४ कार्तिक । कोरोना कहरका कारण बन्द भएका चितवनका पर्यटकीय क्षेत्र धमाधम खुल्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन पहिलो पर्यटकीय गन्तव्य...

हिमालपारिको बस्ती पहिलोपटक पुग्यो सबै खालका खोप

काठमाडौँ, १४ कार्तिक । हिमालपारिको बस्ती लिमीका तीनवटै गाउँका बालबालिकाले पहिलो पटक सबै खालका खोप लगाउन पाएका छन् । यसअघि स्वास्थ्यकर्मी वर्षको एक पटक मात्र...

सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौँ, १४ कार्तिक । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु...

दशैंमा थन्किए सार्वजनिक यातायात

पाल्पा, १३ कार्तिक । विगतका वर्षमा दशैंको समयमा खचाखच यात्रु बोक्ने सार्वजनिक सवारी साधनहरु यसवर्ष भने बसपार्क मै थन्किएका छन् । कोरोना महामारीका कारण दशैंको टिका...

कोभिड– १९ को प्रेस ब्रिफिङ दैनिक नहुने

काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अबदेखि...

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौं, १३ कार्तिक । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस जारी छन् । नागरिक स्तरबाट उठिरहेका आवाजलाई...

आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण

काठमाडौं, १३ कार्तिक । आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी...

भर्खरै

धेरै पढिएका समाचार