नेकपाका शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटे
काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका...
‘मेयर सा’ब’को निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !
काठमाडौं, १८ कार्तिक । अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण...
दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ
जनकपुरधाम, १७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ...
कोरोना संक्रमितको उपचारमा धरौटी नलिनू
काठमाडौं, १७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम...
कोरोना नियन्त्रण खर्च जुटाउन नियमावली परिमार्जन
काठमाडौं, १७ कार्तिक । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने...
के नेकपा फुट्नै लागेको हो ?
काठमाडौं, १७ कार्तिक । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा...
पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी
काठमाडौँ, १६ कात्तिक । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र...
३२ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु
कर्णाली, १६ कार्तिक । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ का ३२ वर्षीय पुरुषको...
चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने ,अझ सतर्क हुन जरुरी
काठमाडौं, १५ कार्तिक । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना...
किन मर्दै छन् स्याटेलाइट कलरजडित वन्यजन्तु ?
काठमाडौं, १५ कार्तिक । करिब एक करोड रुपैयाँ हाराहारी खर्चिएर स्याटेलाइट जीपीएस कलर जोडिएको ‘जेबरोङ’ नाम दिइएको शे–फोक्सुन्डो निकुञ्जको हिउँचितुवा मरेको भेटिएको छ ।...



















