कोरोना निको भएकाले के गर्ने ?

काठमाडौं, २८ कार्तिक । कोरोना संक्रमण हुँदा नआत्तिएकी काठमाडौंकी २४ वर्षीया एक युवतीको मन आजभोलि पिरोलिरहन्छ । एक महिनाअघि उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो...

राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नूः प्रधानमन्त्री ओली

काठमाडौं, २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा...

गोकुल बाँस्कोटा अडियो टेप काण्डमा प्रधानमन्त्री ओलीलाई नै मुछिँदै

काठमाडौं, २७ कार्तिक । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा...

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

काठमाडौं, २७ कार्तिक । कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे । सुरुमा उनलाई लक्षण देखिँदा केही...

गाउँ–गाउँमा ‘मास्क र स्यानिटाइजर’वितण गर्दै पर्यटनमन्त्री

फुङ्लिङ, २६ कार्तिक । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ भ्रमणका क्रममा आफू पुगेको गाउँमा मास्क र स्यानिटाइजर वितरण गर्दै आउनुभएको छ...

आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

भादगाउँ, २६ कार्तिक । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए...

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडौं, २६ कार्तिक । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका...

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं, २६ कार्तिक । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण...

यसकारण अप्ठेरोमा परे ओली

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी सचिवालयको बैठक टार्दै जाँदा आफैं अप्ठेरोमा परेका छन्...

कोरोना संक्रमितको उपचारमा स्वास्थ्यकर्मीलाई सघाउँदै रोबर्ट

काठमाडौं, २५ कार्तिक । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा नर्सिङ रोबर्ट प्रयोग गर्दै आएको छ । अस्पतालमा...

भर्खरै

धेरै पढिएका समाचार