आजदेखि नेपाल संवत् ११४१ सुरू

काठमाडौं, १ मंसिर । नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ आज सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आज विविध कार्यक्रम गरिँदैछ ।...

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं, १ मंसिर । साेमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं, १ मंसिर । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्...

तिहारमा झण्डै १ अर्ब रुपैयाँको भाइमसला आयात

काठमाडौं, ३० कार्तिक । यसपालिकाे तिहारमा झण्डै १ अर्ब रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । अघिल्ला वर्षहरूमा झण्डै ६ अर्ब रुपैयाँ बराबरको भाइमसला आएको...

आज गाई, गोरु, हलि तिहार

काठमाडौं, ३० कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।...

संक्रमणबीच यसरी मनाउनुहोस् तिहार

-फातिमा बानु काठमाडौं, ३० कार्तिक । कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सजगतासाथ तिहार मनाउन विज्ञहरूले सुझाव दिएका छन् । चाडपर्वको समयमा एकै ठाउँमा धेरै जना...

नेकपा कलह उत्कर्षमा

काठमाडौंँ, २९ कार्तिक । नेकपाका शीर्ष नेताबीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि दर्जनौं...

कांग्रेस महाधिवेशन तालिका यथावत्

काठमाडौंँ, २९ कार्तिक । फागुनमा महाधिवेशन सम्भव नदेखिँदा पनि नेताहरूबीचको अविश्वासका कारण कांग्रेसले अर्को तालिका ल्याउन सकेको छैन । सभापति शेरबहादुर देउवाको पृष्ठभूमि र...

सङ्क्रमित पत्रकारको निःशुल्क उपचार

काठमाडौंँ, २९ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार...

कोरोना सङ्क्रमितको उपचार निःशुल्क

काठमाडौं, २८ कार्तिक । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा...

भर्खरै

धेरै पढिएका समाचार