थप ८७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौँ, १९ फागुन । देशभर पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...
करेन्ट लागेर किशोरको मृत्यु
तनहुँ, १९ फागुन । भानु नगरपालिका–१ स्थित आज करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा...
दुईजना भारतीय अवैध लागूऔषधसहित पक्राउ
रौतहट, १९ फागुन । राजदेवी नगरपालिका-८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप...
दोभान आगलागीको पीडा : ‘साहुबाट ऋण काढेर जोडेको सामान सबै खरानी भयो’
ताप्जेलुङ, १९ फागुन । ताप्जेलुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलवार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् ।
भौतिक...
तीन महिने छोरालाई कुटेर मारेको अभियोगमा बुबा पक्राउ
बैतडी, १८ फागुन । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण...
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने
काठमाडाैं, १८ फागुन । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि...
तानातानमा नेकपा सांसद्
काठमाडाैं, १८ फागुन । अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसाबकिताब हो ।
प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा...
थप ५० लाख कोरोनाविरुद्धको खोप किनिँदै
काठमाडाैं, १७ फागुन । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज (मात्रा) खरिद प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव...
अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !
काठमाडाैं, १७ फागुन । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला...
न्यायिक नेतृत्वप्रति कानुन व्यवसायी असन्तुष्ट
काठमाडाैं, १७ फागुन । न्यायपालिकाको नेतृत्वका रूपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न उठाउँदै कानुन व्यवसायीले संविधान संशोधनको माग अघि सारेका छन् ।
नेपाल बार एसोसिएसनको...



















