गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तनः गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन नियुक्त
काठमाडौं, १२ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को...
कक्षा १२ को परीक्षा तयारीमा विद्यालय
काठमाडाैं, १२ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले...
ठाकुर–महतो पक्षसँग अब तीन विकल्प
काठमाडाैं, १२ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन्...
एमालेमा अल्पकालीन युद्धविरामको संकेत
काठमाडाैं, १२ साउन । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि...
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई
काठमाडौं, ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।
आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको...
एमाले विवाद संसदीय समितिमा यसरी भयो छताछुल्ल
काठमाडौं, ११ साउन । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको...
को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ?
काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा दिने घोषणा
काठमाडौं, १० साउन । सम्झौता अवधि बाँकी रहँदै नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
साफ च्याम्पियन्सिपको...
एमाले एकताको प्रयास अन्तिम चरणमा पुगेको दाबी
काठमाडौं, ९ साउन । नेकपा एमालेका दोस्रो तहका नेताहरूले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता...
गायक सपुत र गायिका दुलाल’विपद जोखिम न्यूनीकरण सद्भावना दुत’नियुक्त
बागलुङ, ८ साउन । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई 'विपद् जोखिम न्यूनीकरण सद्भावना दुत' नियुक्त गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...


















