सुन चोरीको अभियोगमा दुई जना पक्राउ
बागलुङ, ५ साउन । जिल्ला प्रहरी कार्यालय बागलुङले सुन चोरीको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले असार २७ गते बिहान करीव ११ बजे...
चार वर्षमा म्याग्दीका पाँच हजार घरधुरीमा खानेपानीको धारा निर्माण
ठाकुरप्रसाद आचार्य
म्याग्दी, ५ साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्याइएको छ । गण्डकी प्रदेश सरकारले प्रदशको प्रत्येक घरमा खानेपानीको...
गौतम अडानी विश्वको चौथो धनी व्यक्ति बने
काठमाडौं, ५ साउन । अडानी समूहका मालिक गौतम अडानी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् ।
फोर्ब्सको पछिल्लो सूची अनुसार...
बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन
बागलुङ, असार ५ ।गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका...
एकै दिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, ५ साउन ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य निर्धारण गर्दै सुनको...
प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा
काठमाडौं, ५ साउन । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।
सरकारले...
मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता
झापा, ५ साउन । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर...
बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति खोसिने
४ साउन, काठमाडौं । ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी संघीय संसदले कानुन बनाएको छ ।राष्ट्रिय सभाबाट पारित भएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, ४ साउन । आज बिहानदेखि देशभरका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम...
गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई कोरोना संक्रमण
पोखरा, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टी भएको हो।
उहाँलाई आइतबारदेखि...




















