मंगलबार सुनको मूल्य १८०० रुपैयाँले घट्दा कारोबार मूल्य कति ?

काठमाडौं,जेठ ३१ । आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

२७ जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातमा लामो दुरीको भाडा फेरि बढेको छ। यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै यातायातको भाडा बढाएको हो। यातायात व्यवस्था विभागका अनुसार...

बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

बागलुङ, २० जेठ । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा...

सरकारले ल्यायो झण्डै १८ खर्बको बजेट

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटका...

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

काठमाडौं, १३ जेठ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन्...

नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

काठमाडौं, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको...

पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौं, ११ जेठ । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा...

दोस्रो याममा ढोरपाटनमा १७ ओटा नाउर र ८ झारलको सिकार

बागलुङ, १० जेठ । ढोरपाटन सिकार आरक्षमा वर्षमा दुई याम सिकार खुल्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) । चालू आवको दोस्रो सिकार याम...

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं, ९ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको...

फेरि बढ्यो पेट्रोलको मूल्य, एक लिटरको १८० रूपैयाँ

काठमाडौं, ८ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो...