तीनवटा स्थानीय तहमा शून्य बेरुजु
काठमाडौं, ३ साउन । मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् ।
हालै सार्वजनिक महालेखा परीक्षकको...
आज (शनिबार) पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने
काठमाडौंअसार ३२ ।आज (शनिबार) सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तयीय संस्थाहरु भने खुलै रहने भएका छन्। नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय...
बागलुङका दश पालिकाको बेरुजु २० करोड बढी
बागलुङ, ३० असार । बागलुङका दश स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा रु. २० करोड ९७ लाख बढी बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले...
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन
काठमाडौं, ३० असार । निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन् । ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन ।
मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१...
इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने
काठमाडौं, ३० असार । आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ ।
विगत दुई वर्ष...
डेढ दशकपछि बेनी–सिमखण्ड कालोपत्र, बागलुङको पश्चिमी क्षेत्रका बासिन्दा लाभान्वित
गलेश्वर, २९ असार । म्याग्दीको बेनी–सिमखण्ड निर्माण भएको १६ वर्षपछि कालोपत्र भएको छ । बाह्र किलोमिटर लामो उक्त सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका तीन...
डेढ घण्टा यात्रा अवधि बीस मिनेटमा छोटियो
म्याग्दी, २८ असार । बेनी–दरवाङ सडकको बेनी–सिमखण्ड कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा...
असारे भेलमा बग्दै विकास खर्च, एकै दिन १२ अर्ब ५४ करोड सकियो
काठमाडौं, १९ असार । मुलुकको अर्थतन्त्र सङ्कटमा परिरहेको अवस्थामा विकासको नाममा एकै दिन हतार हतारमा १२ अर्ब ५४ करोड ७ लाखभन्दा बढी खर्च भएको...
कृषि, पर्यटन र शिक्षामा बागलुङ नगरको प्राथमिकता
बागलुङ, ९ असार । बागलुङको बागलुङ नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाका प्रमुख बसन्त कुमार...
विकास खर्च ३६ प्रतिशित मात्रै
काठमाडौं, ५ असार । सरकारले चालू आर्थिक वर्षको ११ महिनामा ३६.४९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ। कुल ३ खर्ब ७८ अर्ब ९ करोड...










