चैते धानको नयाँ जातबाट दोब्बर उब्जनी

कास्की, १२ साउन । पोखरा महानगरपालिका–२६ मायस वर्ष लगाइएको चैते धानको नयाँ जात दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत...

अर्थमन्त्रालयको मौनताले कोरोना बीमाको दावी भुक्तानी अलपत्र

काठमाडौं, १२ साउन । एक लाख भन्दा बढी कोरोना पीडितले दुई वर्ष नाघिसक्दा पनि कोरोना बीमाबापतको भुक्तानी पाएका छैनन् । बीमा कम्पनीहरुले सरकारले रकम निकासा...

व्यवस्थित बन्यो बागलुङको मदन–आश्रित पार्क

बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१, बाङ्गेचौर घुम्तीको मदन–आश्रित पार्क चिरिच्याट्ट परिएको छ । पार्कभित्रको झाडी व्यवस्थापन तथा पार्कले चर्चेको जग्गामा पक्की पर्खाल निर्माण...

कर्मचारी कमिसनको मारमा किसान

गणेश पौडेल पर्वत, १० साउन । पर्वतको कुश्मा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा विक्रीवितरण हुने उपकरणमा विक्रेतासँग कर्मचारीले कमिसन लिने गरेको पाइएको छ । बजारमा व्यक्तिगत...

पोखरामा एटिएम मेसिन फोरेर रु १५ लाख चोरी

कास्की, ६ साउन । पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम...

चार वर्षमा म्याग्दीका पाँच हजार घरधुरीमा खानेपानीको धारा निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी, ५ साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्याइएको छ । गण्डकी प्रदेश सरकारले प्रदशको प्रत्येक घरमा खानेपानीको...

गौतम अडानी विश्वको चौथो धनी व्यक्ति बने

काठमाडौं, ५ साउन । अडानी समूहका मालिक गौतम अडानी माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनी व्यक्ति बनेका छन् । फोर्ब्सको पछिल्लो सूची अनुसार...

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

बागलुङ, असार ५ ।गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका...

एकै दिन प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ५ साउन ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य निर्धारण गर्दै सुनको...

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

काठमाडौं, ४ साउन । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज 'रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको...