मंगलबार सुनको मूल्य १८०० रुपैयाँले घट्दा कारोबार मूल्य कति ?

काठमाडौं,जेठ ३१ । आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कायम भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here