सहकारीमार्फत जनतालाई उत्पादनमा जोड्ने योजना बनाउदैछौ : अध्यक्ष थापा
बागलुङ, ३ जेठ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारी मार्फत कृषकहरुलाई उत्पादनमा थप केन्द्रीत बनाउने योजना निर्माणको अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय...
ढोरपाटनमा १२ नाउर र छ झारलको शिकार
बागलुङ, ३१ बैशाख । ढोरपाटन शिकार आरक्षमा यस आर्थिक वर्षको दोस्रो याममा १२ नाउर र छ झारलको शिकार भएको छ ।
ढोरपाटन शिकार आरक्षमा राष्ट्रिय...
सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय पुग्यो
काठमाडौं, २६ बैशाख । मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...
नेपालमै सवारी उत्पादन गर्ने तयारी
काठमाडौं, १९ बैशाख । नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ। सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन...
बागलुङको दमेकको पहिचान बन्दै सिस्नो, बाँको र आलु
बलेवा, १३ वैशाख । वनमा खेर गइरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको...
२ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न २ अर्ब लाग्ने
काठमाडौं, १३ बैशाख । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व...
सांसद चित्र बहादुर केसीको चुनावी खर्च १८ लाख
बागलुङ, ११ बैशाख । सांसद चित्र बहादुर केसीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा संयुक्त लोकतान्त्रीक बाम...
ट्राफिक सक्रियता बढेपछि राजस्वमा बृद्वि
राजेशचन्द्र राजभण्डारी,
बागलुङ, ८ बैशाख । जिल्लामा सवारीसाधनकाे चाप बढ्नुका साथै ट्राफिक प्रहरीको सक्रियता बढेपछि बागलुङमा ट्राफिक प्रहरीले गर्ने राजस्वमा समेत बृद्वि भएर गएको छ...
बागलुङका स्थानीय तहको बेरुजु बढ्यो, सबैभन्दा बढी तमानखोलाको बेरुजु
बागलुङ, ६ बैशाख । महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदनमा बागलुङका दस स्थानीय तहको बेरुजु रकम ४२ करोड ७२ लाख...
अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको आय व्यय सार्वजनिक
थम्मन थापा । बागलुङ, २८ चैत । गलकोट कला प्रतिष्ठानले अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको आज आय व्यय सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले २०७६ फागुन ५ गतेदेखी...










