ढोरपाटनमा ५ वर्षदेखि बँदेलको शिकार शुन्य

अर्जुन कार्की/वीर बहादुर थापा बागलुङ, १७ चैत । बैधानिक रुपमा शिकार गर्न पाउने नेपालको एक मात्र शिकार आरक्ष ‘ढोरपाटन शिकार आरक्ष’मा पछिल्लो पाँच वर्षमा बँदेलको...

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

काठमाडौं, १६ चैत । स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन् । देवकोटाले मौरी फार्ममा उत्पादन...

कर्जा लिँदा ब्याजसँगै शुल्कबारे पनि सचेत हुनुपर्ने

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ ।...

ब्याजदर घट्दा सरकारलाई सस्तोमा अल्पकालीन ऋण

काठमाडौं, १३ चैत । बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी...

बचत गर्ने बानीको विकास गर्न साझेदारीको आग्रह

बागलुङ, १२ चैत । साझेदारी बहुउदेश्यीय सहकारी संस्था लि बागलुङले आईतवार युवा लक्षित वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महसंघको आह्वानमा ग्लोवल...

सहकारीद्वारा कृषि एम्बुलेन्स सञ्चालन

बागलुङ, ११ चैत । बागलुङको एक सहकारीले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । काठेखोला गाउँपालिका-४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले एउटा गाडी...

निसीखोलामा स्याउ उत्पादन गरिने

ढोरपाटन, २६ माघ । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक...

बागलुङ–बेनी सडक जीर्ण

गलकोट, २६ माघ। बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन...

९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको निर्देशन, ४ बैंकलाई ५०/५० लाख जरिबाना

काठमाडौं,२५ माघ ।  नेपाल राष्ट्र बैंकले ९ बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले आफ्नो निर्देशन पालना नगर्ने ती बैंकलाई नगद तथा अन्य कारबाही गरेको...

प्रयोग नै नगरी थन्कियो दमकल

खोटाङ, २४ माघ । ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १...