शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित

काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ । भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगले जनाएको हो ।

गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here