राष्ट्रपति कप : बागलुङका पुनले दिलाए गण्डकीलाई स्वर्ण पदक

बागलुङ, २९ असार । गण्डकी प्रदेशका लागि लक्ष्मण पुनले स्वर्ण पदक जितेका हुन् ।

बुधबार भएको ४७ केजी तौलतर्फको छात्र कराँतेमा लक्ष्मणले स्वर्ण पदक दिलाएको टिम प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिएका हुन् । यो सहित गण्डकीले दोश्रो स्वर्ण जितेको छ । पहिलो स्वर्ण जानकी खरालले एथलेटिक्समा १५०० मिटर दौडमा जितेकी थिइन ।

कराँतेमा स्वर्ण पदक जित्ने लक्ष्मण बागलुङ बडिगाड गाउँपालिकाका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here