काठमाडौं, १८ मंसिर । हरि सुनारको शब्द संगीतमा गायक रेशम निर्दोष र गायिका सुनिता बुढा क्षत्रीको स्वरमा रहेको गीत ‘दुरी टाढाको’ सार्वजनिक भएको छ।

बिदेशिएका युवापुस्ताको पिडालाई प्रस्तुत गरिएको गीत भिडियोसहित सार्वजनिक भएको हो । भिडियोमा गरिबिको कारण प्रदेशमा दास बन्नु परेको स्वदेश फर्कन नसकेका युवाहरुको मर्म र परिवार प्रतिको मायालाई समेटिएको छ ।

गीतको भिडियोलाई स्मृति तिमिल्सनाले निर्देशन गरेकी हुन् । गणेश सापकोटाको छायाँकन रहेको भिडियोमा सज्जन बोहोरा जुना गुरुंग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here