क्रिकेटर सन्दीप लामिछानेको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं, १५ मंसिर । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

Soc: onlinekhabar

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here