
बागलुङ, ३ असार ।
ताराखोला गाँउपालिकाले आज (बुधबार) आगामी आर्थिक बर्ष २०७७र०७८को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले गाँउपालिकाको सभाहलमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ










