२२० जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं, १८ जेठ ।
नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या दुई सय २० पुगेको छ । आजमात्रै एक जना भरतपुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार आज भरतपुर अस्पतालबाट एक जना महिला डिस्चार्ज भएकी हुन् ।

२ दुई २० डिस्चार्ज भएकामध्ये १७२ जना पुरुष छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here