लकडाउनकाे स्वरूप परिवर्तन गर्न सांसद पाठककाे राय

बागलुङ, १७ जेठ ।
बागलुङ क्षेत्र नम्वर-१ का प्रतिनिधिसभा सांसद डाक्टर सुर्य पाठकले लकडाउनकाे स्वरूप परिवर्तन गर्नुपर्ने राय व्यक्त गर्नु भएकाे छ ।

सामािजक सञ्जाल मार्फत सांसद पाठकले ‍`अब लकडाउन को स्वरुपलाइ परिवर्तन नगर्ने र बिस्तारै उच्च सतर्कता सहित आर्थिक गतिबिधी मा नजाेडिए अर्को डरलाग्दो परिस्थिति खडा उल्लेख गर्नु भएकाे छ ।

नेपालमा काेराेना संङ्करमण राेकथामकाे लागि गतचैत्र ११ गतेदेखि लकडाउन कायम छ ।

सरकारले पछिल्लाे पटक जेष्ठ २० गतेसम्म लकडाउन घाेषणा गरेकाे छ । लामाे समय लकडाउन हुँदा देश भित्र अार्थिक लगाय अधिकांस कृयाकलप ठप्प छन् ।

लामाे समय अार्थिक गतिविधि ठप्प हुँदा निकट भविष्यमा थप जटिलता सृजना हुने तर्फ संकेत गर्दै सांसद पाठकले लेख्नु भएकाे छ “

सचेत बनौ, सजक हौ , बानि पारौ र बिस्तारै जिवनलाइ सहज बनाउ । दुर्भाग्य , खोप पत्ता नलागेसम्म यसको सन्क्रमण कति लामो समय जान्छ भन्नेकुरा अनुमान भन्दा निकै टाढा पुगिसक्यो ।”

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here