
काठमाडौं, १० जेठ ।
थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार अब कोरोना संक्रमितको कूल संख्या पाँच सय ८४ पुगेको छ ।










