
बागलुङ, ३० फागुन ।
बागलुङ नगरपालिका वडा नम्बर–४ कँुडुलेमा निर्माण गरिएको शालिग्राम संग्राहलय । भगवान विष्णुको अवतार मानिने शालिग्रामशिला संग्रहको लागि निर्माण गरिएको संग्राहलयमा कालिगण्डकीमा पाइने साना देखि ठूला शालिग्राम राखिएको छ ।
एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना तयार गरिएको छ । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । संग्राहलयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।
भिडियो










