बाईक दुर्घटनामा एक घाईते

बागलुङ, २३ फागुन ।
बागलुङ नगरपालिका–२ मा शुक्रबार मोटरसाइकल दुर्घटनाहुदा एक जना घाइते भएका छन् ।
बा ९२ प २९२० नंम्बरको मोटरसाइकल दुर्घटनाहुदा मोटरसाइकल चालक बागलुङ नगरपालिका १ का ३७ वर्षका बिकास शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम खड्काले जानकारी दिए । घाइतेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार हुदैछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here