
बागलुङ, १४ फागुन ।
गल्कोट नगरपालिका वडा नम्बर ५ टेउवामा फागुन ५ गतेदेखि ११ देशमा १५ जना मुर्तिकारहरुले मूर्ति निर्माण गरिरहेका छन् । टेउवामा मूर्ति निर्माण गर्दा बागलुङलाई के के फाइदा पुग्छ र वडाअध्यक्षमा निर्वाचित भएपछि २ वर्षको अवधिमा गल्कोट नगरपालिका वडा नम्बर ५ मा के के काम भए त ? यसै विषयमा पत्रकार तारानाथ आचार्यले गल्कोट नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नारायणध्वज मल्लसँग गरेको कुराकानी ।
भिडियो










