८४ बर्षिया बृद्धलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ

उदयपुर, ९ फागुन ।
प्रहरीले उदयपुरको कटारी नगरपालिका–३ की ८४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ गरेका छन् ।
बिहीबार दिउँसो बृद्धालाई बलात्कार गरेको आरोपमा सोही वडाका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।
घटनाका विषयमा अनुसन्धान भइ रहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए । बृद्धाको कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

राजधानी दैनिकको अनलाईनबाट साभार ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here