बागलुङ, १९ माघ ।
बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको संयोजनमा आयोजित दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा बागलुङ नगरपालिकाका गोलकिपर सौगात खड्काको उत्कृष्ट पेनाल्टी बचाऊ ।
खड्काले गल्कोट नगरपालिकासँगको खेलमा पेनाल्टी बचाऊ गरेका थिए ।
हेर्नुहोस् भिडियो :







