गाई चराउने बन… चर्चा बटुल्दै हेर्नूहोस् भिडियो

150

विक्रम सुनार
काठमाडौँ, २७ कार्तिक ।
कलाकार तथा निर्देशक दुर्गा विरहीले बजारमा ल्याएको नयाँ सांगेतिक कोशेली गाई चराउने बन छोटो समयै चर्चामा आउन सफल भएको छ ।
चर्चित गायक कुलेन्द्र बिक र गीता श्रीस मगरको स्वर रहेको उक्त गीतको शव्द÷संगित विरहीको स्वमको रहेको छ । जसमा संगित सयोजन भने झलक संगीतमको रहेको छ ।
बिरहीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा आर्यन मगरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
यस गीतको भिडियोमा पिएन सापकोटा, रक्षा श्रेष्ठ, रोहित थापा मगर र योगीसा खत्रीको मुख्य अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here