
केपि कुमार जलन
बागलुङ, ६ माघ
हुन त कुलेन्द्रको स्वरमा सार्वजानिक भएका गितहरूले दर्शाक श्रोताको माया भने नपायका होईनन् । चर्चित गितहरूमा उनका स्वर भरिएपनी अडियोको बेलामा क्यासेट बिक्रि गरिन्थ्यो । पहिले युटुवको जमना थियन अहिले बिस्तारै बिस्तारै सञ्चार क्षेत्रको बढ्दो विकासक्रम युटुव निकै लोकप्रियता बन्यो, गित बज्नु भन्दा भिउजको बढि प्राथमिकता दिने गरिन्छ अहिले ।
कुलेन्द्रका आवजमा रहेका झण्डै ३र४ हजार गितहरू छन । सुमधुर आवज सरल र सालिन गायक मध्येका एक हुन गायक कुलेन्द्र विश्वकर्मा धेरै नवोल्ने मुसुक्का हास्ने कुलेन्द्रलाई कतिपय गित संगितकै हस्तिहरूले असल गायकको रूपमा लिने गर्छनभने कुलेन्द्र धेरैको नजरमा असल गायकको रूपमा स्थापित छन भन्दा फरक नपर्ला ।
पर्वत जिल्लाको महाशिला गाउपालिका लुङखु देउरालीमा जन्मिएका कुलेन्द्र बिश्वकर्माका चर्चित गितहरू डाडै फुर्के सल्लो, रूमाल हल्लाई हल्लाई, जिम्मल वाको आगनिमा नारायण पुजा लाको निकै दर्शाकले रूचाईएका गित हरू थिय । केही बर्ष कुलेन्द्रका गितहरूले बजार पाउन सकेन साचिकै कुलेन्द्र हरायकि भन्ने संकेत पनि देखिना थालेको थियो तर कुलेन्द्र भने गित संगितमै लागेर जिउने सपना देखेका थिय । सानै देखि गित गाउनमा लगाव राख्ने कुलेन्द्र मिठो स्वर मध्येका पहिलो नम्वरमा आउछन । उनको आवज लाखौ दर्शाकले मन पराउछन ।
हराउने गित भन्दा अजम्वरी बज्ने गित गाउन मन पराउने कुलेन्द्रको तीन महिना अघि सार्वजानिक भएको सालको पात टपरी गितले त कति हो कति दर्शाकको माया बटुल्यो बालक देखि बृद्धको जन जिव्रोमा, एफ एम रेडियो देखि टेलिभिजन अनि सामाजिक संजालमा एक छत्रा नै राज गर्यो । बिशेषत उच्चा तहका अफिसरले पनि गित रूचाय फलस्वरूप कुलेन्द्र अमेरिका थिए । गित सार्वजानिक भए लगत्तै उनी नेपाल फर्के सालको पात टपरीले उनलाई गतिलै नतिजा दियो जताततै सालको पात टपरी यसैले त कुलेन्द्र नेपालका मेला महोत्सव अनि बिदेशका कार्यक्रमहरूबाट निकै माग बढ्न थाल्यो ।
अहिले उनलाई मेला महोत्सवमा भ्याई नभ्याई छ । उनका मोवाईलमा फोनका घण्टि र फेसवुकमा म्यासेज आउनेको निकै बढ्दो छ । खाना समेत उनलाई हतार छ । बिदेश कार्यक्रमहरूबाट पनि उनलाई निमन्त्रण आउने क्रम जारी छ । मार्च १ मा उनी युएई जाँदै छन ।
निकै उत्कृष्ट शव्द लेखनमा माहिर मानिने सर्जक नवराज पन्त, उत्कृष्ट संगित संयोजन गायक सर्जक वसन्त थापा, गायिका बिष्णु माझी र गायक विकको सुमधुर स्वरमा भरिएको सालको पात टपरी युटुवमा २ करोड ५० लाख भिउज पुग्न लागेको छ । सालको पात टपरी जस्ता अझै सुन्ने र मन पराउने गितहरू निरन्तर सार्वजानिक हुँदै जाओस हाम्रो तर्फबाट अग्रिम शुभकामना ।










