
बागलुङ, १६ असोज ।
बागलुङ नगरपालिका–९ तित्याङमा जन्मेका लोकदोहोरी गायक हस्त केसीले ‘सोलमारीमा टुच्च’ बोलको गितको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
नेपाली लोकदोहोरीकी हट मोडल तथा गायिका ज्योती मगरको समेत स्वर रहेको उक्त गितले होटलमा गएर रक्सी खाएपछि घरमा गएपछि श्रीमतीले नखान भनेको तर साथी भाईको कारणले खाईरहेको बताएको छ ।
सितल सिजन डिजिटलको युटयुवबाट रिलिज गरिएको उक्त गितको शब्द तेजश रेग्मीले लेखेका हुन भने राजन कार्कीले संगित भरेका छन् । गायक हस्त केसीले नै निर्देशन गरेको गितको फोतोग्राफी सुरज खनालले गरेका छन्भने भिडियोमा केसी लगायत अन्य कलाकारले मोडलिङ गरेका छन् ।
भिडियो










