लोक गायक सन्तोष आचार्यको ज्यान खाने आहारा बजारमा (भिडियो सहित)

88

बागलुङ, ४ असोज
बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुस्मिसेरामा जन्मिएर बिगत केही समय यता लोक संगीतमा लागेका सर्जक एबम सुमधुर स्वरका धनी गायक सन्तोस आर्चाय हुन ।
उनी भन्छन गीत संगीत बिना म बाच्न सक्दिन सदैब गीत संगीतमा जीवन अर्पण गर्न पाउ
के हो माया किन तडपिन्छ्न मान्छे कसैको यादमा किन रुन्छन मान्छे कसैको यादमा म यहि कुराको जबाफ पाउदिन यस्तै भाब बोकेको गीत ज्यान खाने आहारा
भन्थे माया जिउनलाई साहारा
बन्यो आज ज्यान खाने आहारा
फाटेको मन सिउने कसरी
चोखो माया मारेर गएसी भन्थेउ जिउने जिउने कसरी
सन्तोस आर्चायको ज्यान खाने आहारा बोलको गीत हिजो मात्रा बजारमा आएको छ ।
सन्तोस आर्चायको शब्द थेगो प्रेम सापकोटा सोनु को लय रहेको गीतमा सन्तोस आर्चाय र उषा भुसाल को स्वर रहेको छ ।
सन्तोस आर्चाय र अनुजा पुडासैनी को दमदार अभिनय रहेको छ ।
भिडियो

२०७५ असोज ४ गते प्रकाशित