बागलुङ, ७ भदौ
बागलुङ नगरपालिकाले सिफारिस दर्ता वापतको सबै दस्तुर नलिने निर्णय गरेको छ ।
नगरपालिकाले बिहीबार सूचना जारी गर्दै ग्रामिण क्षेत्रमा संचालित भएका पसल, होटलहरुमा करको दरमा ३५ प्रशित कायम गरिएको, भर भाडा बहाल करको केन्द्र सरकारलाई १० प्रतिशत र स्थानिय कर २ प्रतिशत गरी १२ प्रतिशतबाट घटाएर ६ प्रतिशत गराएको छभने भर संस्था वा कार्यालयलाई भाडामा दिएकोलाई घर बहालकर १२ प्रतिशत रहेकोमा १० प्रतिशत गराएको नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस् बागलुङ नगरपालिकाको निर्णय जस्ताको तस्तै











