
बागलुङ, ४ भदौ ।
भारतिय सेनामा रहेका सर्जक नरेश वोहोराले तिजी कोशेली बजारमा ल्याएका छन् ।
बोहोराले समय परिवेश अनुसार सुहाउदो गितलाई टपक्क टिपेर ‘थाहा पाएसी मार्ला बुढाले’ नामक तिजगित बजारमा ल्याएका छन् ।
वैवाहिक जिवनमा बाधियपछि बैदेशिक रोजगारीमा गएको श्रीमानले दुख गरेर कमाएको पैसा यता श्रीमतीले मोज मस्ती गरेर पैसा सवै उडायको भन्ने गीतमा भनिएको छ । प्रदेश पसेको श्रीमानले वर्षा दिन सम्म दुख गरेर कमायपनि पैसा सवै मोज र मस्तिमा उडायका महिला दिदी वहिनीहरू धेरै छन तर समाजले सम्झाई वुझाई गर्दा पनि उल्टै रिसाउने गरेको यस गितमा भनियको छ ।
हाम्रै समाजमा हुने यस्ता गतिविधिलाई सर्जक नरेशले शव्दबाट खरो रूपमा चेतना दियका छन् । जापानमा रहेका गायक प्रेम सापकोटा सोनुको लयमा रहेको यस गितमा ज्ञानेन्द्र अविरल क्षेत्री र कोपिला रनपालको आवज रहेको छभने बल्छि धुर्व्रे र टीका जैशीको मुख्य अभिनय रहेको छ ।
भिडियो










