यस्तो छ ब्राजिलको प्लेइङ ११, कस–कसले गर्लान गोल

40

एजेन्सी ।
नेयमारलाई पहिलो रोजाईमा राख्दै ब्राजिलले सूरुवाती प्लेइङ सेट सार्वजनीक गरेको छ ।
चोट मुक्त हुदै मैदान फर्किएका नेयमारलाई प्रशिक्षक टिटेले पहिलो रोजाईमा उतारेका हुन् । ब्राजिली टिमको कप्तान मासर्लोले गर्नेछन् ।
ब्राजिली प्लेइङ सेटमा एलिसन बेच्कर, ड्यानिलो, थियागो सिल्भा, मिरिण्डा, मासर्लो, पाउलिन्हो, क्यासमिरो, फिलिपे कौटिन्हो, विलियन, ग्याब्रियल जिसस र नेयमार छन् ।
प्लेइङ ११ (ब्राजिल) : एलिसन बेच्कर, ड्यानिलो, थियागो सिल्भा, मार्सेलो, मिरिण्डा, क्यासिमेरो, फिलिपे कौटिन्हो, पाउलिन्हो, ग्राबियल जिसस, विलियन, नेयमार

 

२०७५ असार ३ गते प्रकाशित