विश्वकप फुटबलः उद्घाटन खेलको पहिलो हाफमै रुसको २–० को अग्रता

48

एजेन्सी ।
विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा रुस र साउदी अरेबिया प्रतिस्पर्धा गरिरहेका छन् । रुसले पहिलो हाफको खेलमा साउदीविरुद्ध २–० को अग्रता बनाएको छ ।
खेलको १२ औ मिनेटमा युरी गजिनिस्काईले दिलाएको अग्रतालाई डेरिसले दोब्बर पारे । उनले खेलको ४३ औ मिनेटमा घरेलु टोलीकालागि गोल गरेका हुन् ।

 

२०७५ जेठ ३१ गते प्रकाशित