आज २०७४ फागुन १ गते मंगलवारको राशिफल

61

आज २०७४ फागुन १ गते मंगलवार,
तदअनुसार फेब्रुअरी १३, २०१८
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।
बृष : बैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्य बाट मान सम्मान पाइनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।
सिंह : आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।
कन्या : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
तुला : मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।
वृश्चिक : लगनशीलताले कामहरु अगाडी बढ्नेछन । बित्तिय संस्था बाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।
धनु : प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ ।
मकर : मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रिनेछ । अनावश्यक झमेलामा परिएला ।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
मीन : सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ ।

 

hamropatro.com