आज २०७४ पौष २८ गते शुक्रवारको राशिफल

आज २०७४ साल पौष २८ गते शुक्रवार,
तदअनुसार जनवरी १२, २०१८
ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ ।
बृष : नयाँ व्यक्ति संग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
मिथुन : कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साँझमा पैशा खर्च हुने योग छ ।
कर्कट : बन्धु बान्धव बाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
सिंह : सामाजिक कार्यमा रुची बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्न पाइएला ।
कन्या : शुभकार्यको चर्चा चल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । पार्टनरमा सफलता मिल्नेछ ।
तुला : मनमा सङ्का उत्पन्न हुनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।
वृश्चिक : कार्य सम्पादनमा सहजता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
धनु : पारिवारिक सद्भाव बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।
मकर : सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मंगल कार्यको योगछ ।
कुम्भ : मिष्ठान्न भोजन प्राप्ति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
मीन : नजिकको मित्रसँग भेटघाट हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ कर्यको थालनी हुनेछ ।

 

hamropatro.com